व्यवसायीक आलु खेती

गुल्मी, २४ चैत :

गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५ स्थित बम्घाको टाहाटिममा व्यवसायीक रूपमा गरिएको आलु खेति । टाहाटिममा स्मार्ट कृषि गाउॅ कार्यक्रम लागु गरिएपछि यहाँका ६० घरपरिवार व्यवसायीक रूपमा आलु खेती गर्दै आएका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?