उखु पेल्दै स्थानीय

गुल्मी, २६ चैतःगुल्मीको छत्रकोट गाउँपालिका–४ स्थित दिगामका स्थानीय मेशिनबाट उखु पेल्दै । जिल्लाको उखु पकेट क्षेत्र मानिने रूरूक्षेत्र र छत्रकोट गाउॅपालिकामा १७३ हेक्टर क्षेत्रफलमा व्यावसायिक उखु खेती गरिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments