महोत्सवमा बिक्रीका लागि राखिएको आलु

गण्डकी, २६ चैत

:आलु गाउँका रुपमा परिचित कास्कीको पोखरा महानगरपालिका-२५ स्थित हेमजामा सोमबार आलु महोत्सवमा बिक्रीका लागि राखिएको आलु । बैशाख ५ गतेसम्म सञ्चालन हुने आलु महोत्सवमा कास्कीको हेमजामा उत्पादित आलु प्रतिकेजी ४० रुपैयाँ बिक्री दर कायम गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?