खेत रोप्न बीउ काढ्दै किसान

दाङ, ९ वैशाखः दाङको बङ्लाचुली गाउँपालिका–४ गहतेरास्थित डावर खेतमा रोपाइँ गर्न चैते धानको बीउ काढ्दै किसान । बङ्लाचुली गाउँपालिकाको ३ र ४ घोराही उपमहानगरपालिका–१ को सुकाखोला तथा देउखुरीका केही स्थानमा करिब दुई हजार ५०० हेक्टरमा चैते धान खेती हुने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments