व्यावसायिक रूपमा काँक्रा उत्पादन गरिँदै

गुल्मी १३ वैशाख :

गुल्मीको छत्रकोट गाउँपालिका–५ स्थित खर्ज्याङ्मा व्यावसायिक रूपमा काँक्रा उत्पादन गर्दै कृषक विष्णुप्रसाद भण्डारी । भण्डारीले प्रतिकिलो १२० रुपैयाँ थोक मूल्यमा दैनिक दुई क्विन्टल काँक्रा बिक्री गर्दै आउनुभएको छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments