आलु रोप्दै रिग्मोका स्थानीय

डोल्पा, १७ वैशाखःनेपालको सबैभन्दा ठूलो जिल्लाको रुपमा परिचित कणाली प्रदेश, डोल्पा जिल्लाको उत्तर–पश्चिम भूभागमा अवस्थित शे–फोक्सुण्डो गाउँपालिकाका–८ रिग्मोका स्थानीय चौरी गाईको सहयोगमा आलु रोप्दै ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments