बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी

कञ्चनपुर, १८ वैशाखः शुक्लाफाँटा नगरपालिका–३ स्याली नदी तटीय क्षेत्रमा बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी । बगरमा उत्पादन हुने लौका, काँक्रालगायतका तरकारी चोरी हुनबाट र जङ्गली जनावरबाट जोगाउनका लागि किसानले झोपडीमा बसेर हेरचाह गर्दै आएका छन ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments