कृषकलाई बायोग्यास हस्तान्तरण

सुरुङ्गा(झापा), २५ वैशाखःलोककल्याण बायोग्यास कम्पनी र मुनाल बायोग्यास कम्पनीमार्फत तयार पारिएको वायोग्यास कृषकलाई हस्तान्तरण गरिँदै । बुद्धशान्ति गाउँपालिका वडा नम्वर १ को सहयोगमा यहाँका २९ जना कृषकको घरमा पहिलो चरणमा बायोग्यास जडान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?