चैते धानबाली

तनहुँ, ६ जेठः

तनहुँको म्याग्दे गाउँपालिका–३, घुम्ती क्षेत्रस्थित खेतमा किसानले लगाएको चैते धानबाली । कृषि ज्ञान केन्द्र तनहुँले चैते धान खेतीलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम ल्याएसँगै यस खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments