गुराँसेमा लगाइएको आलु खेती

सुर्खेत, ७ जेठ :

सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका– ४ मा रहेको गुराँसेमा लगाइएको आलु खेती । यो क्षेत्रलाई आलु उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments