खेतबारीमा लहलह झुलिरहेका अन्न
मनाङ, १० जेठ :मनाङ चामे गाउँपालीका—२ थानचोकका खेतबारीमा लहलह झुलिरहेका अन्न । गहुँ , करु, आलु, फापर र उवा खेती यहाँका रैथाने बालीमा पर्छन् ।