धानको बीउ राख्न खेत जोत्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान धानको बीउ राख्न राँगाको सहायताले खेत जोत्दै । पछिल्लो समय आधुनिक मेसिन ट्रयाक्टर, पावरटिलर, मिनी टिलरको प्रयोग हुन थालेपछि कृषि कार्यमा किसानले खेत जोत्न गोरु र राँगाको कम प्रयोग गर्ने गरेका छन्।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?