गहुँ र तरकारी साटासाट

कञ्चनपुर, १३ जेठः

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका महिला छिमेकी गाउँमा पुगेर तितेकरेला, बोडी लगायतका तरकारीसँग गहुँ साट्दै । तरकारी उत्पादनमा संलग्न महिलालाई बजारमा तरकारी बेच्न गाह्रो हुन थालेपछि गाउँ गाउँमा पुगेर अन्नसँग तरकारी साटेका हुन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?