मेयरसँग महिला किसान कार्यक्रम

सुर्खेत १३ जेठ

:सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकामा मेयरसँग महिला किसान कार्यक्रम अन्तर्गत महिला किसानहरुलाई आधुनिक औजार वितरण गर्दै नगर प्रमुख मोहनमाया ढकाल भण्डारी । महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्यले आधुनिक औजार वितरण गरिए हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?