उखु गोडमेल गर्दै किसान

कञ्चनपुर, १६ जेठ :

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका किसान ट्रयाक्टरको सहायताले सनवोरा नदीको बगरमा लगाइएको उखु गोडमेल गर्दै । नदी बगरमा खेर गएको करिब चार विघा क्षेत्रफलमा किसानले उखु खेती गर्दै आएका छन ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?