नर्सरी राख्ने तयारी गर्दै विद्यार्थी
रामपुर,१७ जेठःपाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका कृषि बाली विज्ञान सङ्कायका विद्यार्थी तरकारी नर्सरी राख्ने तयारी गर्दै । यहाँका विद्यार्थीले विद्यालय प्राङ्गणमा प्रयोगात्मक अभ्यासका लागि विभिन्न बालीहरु लगाउने गरेका छन् ।
