प्याज सफा गर्दै विद्यार्थी

गलेश्वर, १८ जेठः

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी आफूले उत्पादन गरेको प्याज बिक्रीका लागि बजार लैजान सफा गर्दै । यहाँका विद्यार्थीले तरकारी तथा च्याउ खेती र मौरीपालन गर्दै आएका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?