प्लाष्टिकको ट्रेमा तयार गरेको धानको बिउ

कञ्चनपुर, १९ जेठ :शुक्लाफाँटा नगरपालिका १० झलारीका किसानले मेसिनको सहायताले रोप्नका लागि प्लाष्टिकको ट्रेमा तयार गरेको धानको बिउ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको अनुदानमा किसानले २५ विघा जग्गामा आधुनिक तरिकाले खेती गर्न बिउ तयार गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?