अकबरे खुर्सानी खेती

भोजपुर, २० जेठ (रासस) :भोजपुर नगरपालिका–५ बोखिमका किसानले मल्चिङ प्रविधिबाट गरिरहेको अकबरे (डल्ले) खुर्सानी खेती । यहाँका किसानले व्यवसायिक अकबरे खुर्सानीको खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?