सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम

सुनसरी, २२ जेठःसुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरामा किसानले सडकमा सुकाएको मकै । सडकमा बिस्कुन सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?