कृषि सिक्न खेतबारीमा विद्यार्थी

गलेश्वर, २४ जेठःम्याग्दीको मालिका गाउँपालिका–६ स्थित के वि एकेडेमीमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थी बारीमा तरकारी खेतीका लागि जमिन सम्याउँदै । विद्यालयले प्रयोगात्मक कृषि शिक्षा सुरु गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?