कृषक समूहलाई बोका वितरण

भद्रपुर (झापा) २४, जेठ:भद्रपुर नगरपालिकाका कृषक समूहलाई बोयर जातका बोका वितरण गर्दै नगर प्रमुख गणेश पोखरेल । बोयर जातका बाख्रामा कम समयममा बढी उत्पादन दिने भएकाले यसतर्फ किसानको आकषर्ण बढेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?