सुन्तलाको बोटमा प्रोटिनबेट

गुल्मी, २५ जेठ :

छत्रकोट गाउॅपालिका-४ स्थित श्रृङ्गामा सुन्तलामा लाग्ने औसा किरा ब्यवस्थापन गर्न प्रोटिनबेट प्रयाेग गर्दै कृषक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीले किसानको सुन्तला बगैंचामा पुगेर सुन्तलामा लाग्ने औसा किरा नियन्त्रणका लागि प्रोटिनबेट प्रयोग गर्ने विधिको बारेमा कृषकहरूलाई जानकारी गराउन शुरू गरेको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?