मल्चिङ प्रविधिबाट गोलभेँडा खेती

गुल्मी, २६ जेठ :

गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगामा युवा कृषक भुवन खरालले गोलभेँडा खेतीका लागि निर्माण गरेको मल्चिङ प्रविधि । उहाँले मल्चिङ प्रविधिबाट एक सय चार रोपनी जमिनमा वेमौसमी गोलभेँडा खेती गर्न शुरू गर्नुभएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments