हरायो ‘गोरुगाडा’

दमक,२९ जेठ :झापाको कमल गाउँपालिका– ७ रंगपुरस्थित भित्री सडक खण्डमा गोरुगाडाबाट कृषिउपज लैजाँदै । एकताका ढुवानीको भरपर्दो साधन मानिने गोरुगाडा आधुनिक सवारी साधनहरु भित्रिएसँगै परम्परागत यस किसिमको ढुवानी गर्ने चलन हराउँदै गएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?