फोटो फिचर बिक्रीका लागि राखिएका आँप २०८१ जेष्ठ २९ गते सुदिप राउत सिरहा, २९ जेठ : आँपको राजधानीका रुपमा रहेको सिरहाको लहान नगरपालिका–१ स्थित स्थानीय किसानले बिक्रीका लागि राखेका आँप । फलफूलको राजा मानिने आँप यस क्षेत्रबाट काठमाडौँ, पोखरा, वीरगन्ज, विराटनगरलगायतका शहर तथा भारतीय बजारमा समेत जाने गरेको छ । Continue Reading पछि व्यावसायिक पशुपालनअघी खेतबारी 0 0 votes Article Rating Subscribe Login Notify of new follow-up comments new replies to my comments Label {} [+] Name* Email* Website Δ Label {} [+] Name* Email* Website Δ 0 Comments Oldest Newest Most Voted Inline Feedbacks View all comments