धान रोपाइँ गर्दै कृषक

म्याग्दी, १ असार (रासस):

म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरु । हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा बर्षे धान रोपाइँ सुरु भएको छ । तीन हजार आठ सय ८५ हेक्टरमा धान खेती हुने म्याग्दीमा वार्षिक १३ हजार पाँचसय मेट्रिक टक धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?