मह काढ्दै किसान

गलकोट (बागलुङ), ३ असार :बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्ती फुर्केसल्ला निवासी ६१ वर्षीय रघुनाथ पौडेल आफ्नो घरमा रहेको मौरीको घारबाट मह निकाल्दै । उहाँको घरमा २६ वटा मौरीका घार रहेका छन् । व्यवसायिक मौरीपालन सँगै उहाँले भैसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?