व्यावसायिक बङ्गुरपालन
दाङ, ५ असार: दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा रमण बङ्गुर तथा कृषि फार्ममा ठाकुर चौधरीले व्यावसायिक रुपमा पालिएका उन्नत जातका बङ्गुरका माउ पाठा । चौधरीले एक बिगाह क्षेत्रफल भाडाको जग्गामा १० वर्षदेखि बङ्गुरपालन र तरकारीखेती गर्दै आउनु भएको छ । फार्ममा पाख्रीबास , ड्युरोक, ल्यान्डरेस जातका ४० वटा ठूला तथा ६० वटा साना गरेर करिब १०० बङ्गुर छन्
