कृषि सामग्री वितरण

भद्रपुर (झापा), ६ असार :स्थानीय कृषकलाई कृषि सामग्री वितरण गर्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल ।

नगरपालिकाले सहरी क्षेत्र लक्षित करेसाबारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ‘स्प्रे’, ट्याङ्की, तरकारीको बीउ, फोहर कुहाउने जैविक झोल, बीउ राख्ने ‘ट्रे’, पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजारहरु निःशुल्क वितरण गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?