बिक्रीका लागि टिपिएको गोलभेँडा

दाङ, ९ असार:दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा स्थानीय किसानले व्यावसायिक रुपमा गरेको बिक्रीका लागि टिपिएको गोलभेँडा । किसानले उत्पादन गरेको गोलभेँडा दाङमा बीस रुपैयाँ प्रतिकिलो थोकमा किनबेच भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?