किसानलाई डाले घाँसको बिरुवा वितरण गर्दै

गलकोट (बागलुङ), १० असारःभू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तर्गतको बागलुङ सम्पर्क कार्यालयमा उत्पादन गरेको डाले घाँसको बिरुवा किसानलाई वितरण गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा । कार्यालयले बागलुङसहित चार जिल्लामा ६४ हजार डाले घाँसका बिरुवा उत्पादन गरेर वितरण गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?