बगैँचामा आँपको किनबेच
दाङ: दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोल बगैँचामा आँपको किनबेच हुँदै । व्यापारी आफूले ठेक्कामा लिएको बगैँचाबाट प्रतिकिलो रु ८० मा आँप बिक्री गर्ने गरेका छन् ।