तानमा कपडा बुन्दै

कञ्चनपुर, १२ असार :शुक्लाफाँटा नगरपालिका ७ जुडाका जगतबहादुर सिंह तानमा कपडा बुन्दै । स्थानीयस्तरमै पायने अल्लोलगायत प्रशोधन गरी धागो निर्माण गरि सिंहले घरमै कपडा बुनेर आम्दानी गर्दै आउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?