भण्डारण गरेर राखिएको जौँ
सुर्खेत १५ असार: जुम्लाको कनकासुन्दरी गाउँपालिका– ८ मा बारीबाट ठट्टाउनका लागि ठारोमा भण्डारण गरेर राखिएको जौँ । उच्च पहाडी भागमा फल्ने अन्न बाली जौ पौष्टिक खाद्यपदार्थ साथै स्वास्थ्यका दृष्टिले पनि अतिउपयोगी मानिन्छ ।
