कृषकलाई आलु भित्र्याउने चटारो

म्याग्दी, १६ असार

:म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरु आइतबार दिउँसो आलुु खन्दै । म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?