अर्गानिक’ खेतीका लागि प्रसिद्ध रणवाङ फाँट

गलेश्वर, १७ असार :

म्याग्दीको मङ्गला गाउँपालिका-२ स्थित रणवाङको फाँट । बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको यो फाँट ‘अर्गानिक’ खेतीका लागि प्रसिद्ध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?