मल बनाउन ढैंचा खेती
नारायणगढ (चितवन), १९ असारःचितवनको भरतपुर महानगरपालिका–२२ को पटिहानी क्षेत्रको धान खेतमा किसानले लगाएको ढैंचा खेती । किसानले धान रोप्नु अघि अन्य मलको विकल्पको रुपमा ढैंचा उमारेर धान खेतमा मलको रूपमा प्रयोग गर्ने गर्छन् ।
