धानको बीउ काढ्दै किसान
सुनसरी, १९ असार :सुनसरीको इनरुवा–६ मा बुधबार धानको बीउ काढ्दै किसान । यतिबेला यहाँका किसानलाई रोपाइँ गर्न चटारो छ ।