नवलपुरमा स्याउ खेती
नवलपुर (नवलपरासी), २४ असार :नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ स्थित ब्रह्मस्थानमा गरिएको स्याउ खेती । एग्रिकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर प्रा.लि. (एएफसीआरसी)ले यहाँ पाँच बिघा क्षेत्रफलमा स्याउ खेती गरेको छ ।
