रुइसेमा चर्दै गरेका भेंडा

म्याग्दी, ६ साउनःम्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेको पाखामा चर्दै गरेका भेंडा । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको धौलागिरि आइसफल पदमार्गको प्रवेश विन्दुमा पर्ने रुइसेमा व्यावसायिक भेंडापालन गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?