चराउन पाटन ल्याइएका भैँसी

जाजरकोट, ६ साउनःजाजरकोटको बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रमा चरिचरनका लागि ल्याइएका भैँसी । बर्खायाममा किसानले बारेकोटबाट पाटन क्षेत्रमा भैँसी चराउन ल्याउने गर्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?