अत्याधुनिक ग्रीन हाउस

दाङ, १० साउनः

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट खेती गर्न बनाइएको अत्याधुनिक स्वचालित ग्रीन हाउस ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?