ह्वात्तै घट्यो काउलीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,लोकल गोलभेडा सानो २०,टनेल गोलभेडा सानो २८ ,घिउ सिमी लोकल ६०,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ, मुडे आलु रातो ५५,भारतीय आलु रातो ५५,लौका ४०,हरियो फर्सी डल्लो ७० रुपैयाँ,घिरौला प्रतिकेजी ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १८० रुपैयाँ,मकै बोडी ७०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर ११० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो ३५ रुपैयाँ, भन्टा डल्लो ५०,तितो करेला ४० रुपैयाँ,ब्रोकाउली १६०,कागती २४० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,रातो बन्दा ९० रुपैयाँ,लोकल काक्रो ६० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार,केरा दर्जन १४० रुपैयाँ,अनार ३०० रुपैयाँ, आँप(मालदह) १८०,चोसा आँप १८० रुपैयाँ,कालो अंगुर ४००,रुख कटहर ४० ,लोकल नासपाती ९०,किवि ५०० रुपैयाँ,आभोकाडो ५५०,तरबुजा ५०,भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १३० रुपैयाँ,जुनार २२० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै अकबरे खुर्सानी हरियो प्रतिकेजी ३०० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी माछे ८० रुपैयाँ ,भेडे खु्र्सानी ६० रुपैयाँ,न्यूरो प्रतिकेजी ९० रुपैयाँ, टाटे सिमी १००,लसुन सुकेको नेपाली २३०,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,भटमासकोशा १५०,इमली १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,पिंडालू ८०,चुकुन्दर ७०,तामा १००,स्कूस ४०,जिरीको साग प्रतिकेजी १५०,रायो साग ९०,तोरीको साग ५०,पालूगो साग १२०,प्याज हरियो २००,लसुन हरियो १५०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?