घट्यो स्कूसको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १२०,टनेल गोलभेडा सानो ११०, भारतीय गोलभेडा सानो १००,काउली स्थानिय प्रतिकेजी ११० रुपैयाँ,भारतीय प्याज सुकेको १००,घिउ सिमी लोकल ८०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७०,भारतीय आलु रातो ६०,लौका ३०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,कन्य च्याउ १२० रुपैयाँ,तने बोडी ११०,बन्दा लोकल ५० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर ११० रुपैयाँ, मूला रातो ५०,लोकल मूला सेतो ३० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ,भन्टा लाम्चो ५० रुपैयाँ,भिण्डी ७०,कागती १८० रुपैयाँ,लोकल काक्रो ९० रुपैयाँ,तितो करेला ८० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ४८० रुपैयाँ, नेपाली मेवा ५०,भारतीय मेवा ११०,किवि २०० रुपैयाँ,आभोकाडो २३०,फुजी स्याउ २८०,तरबुजा ८०,चाइनिज नासपाती २७०, अमला ५०,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ९०० रुपैयाँ,चिचिन्डो ४०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी ७०,चमसुरको साग २००,पालूगो साग ७०,प्याज हरियो १५०,लसुन हरियो १८०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ८०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ९०,तामा ९०,स्कूस १५,छडी माछा २४०,रहु माछा ३४५,बचुवा माछा २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २६०,खुर्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी १८०,भेडे खु्र्सानी १८० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २८०,सेलरी ९००,पर्सले २५००,भटमासकोशा ६०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ७०,रुख टमाटर १३०,बरेला ७०,लोकल परवर ५० रुपैयाँमा कारोबार भइरहेको छ ।