कृषी बिद्यार्थी: कुटो, कोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान [फोटो फिचर ]

शुभद्रा–मदन फाउन्डेसनमा अध्ययनरत बालबालिकाहरु ।

खोटाङ जिल्लाको सोल्मास्थित शुभद्रा मदन फाउन्डेसनले खोलेको ‘जन-जागृति माध्यमिक विद्यालयमा व्यवहारिक ज्ञान सिक्दै कृषी बिद्यार्थी । यहाँ ४० जिल्लाका विभिन्न उमेर समूहका डेढ सयजना अध्ययनरत छन् । उनीहरू कुटो, कोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकिरहेका छन् । –तस्बिर : मदन राईको फेसबुकबाट


0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?