व्यवहारिक ज्ञान : बिद्यार्थीहरुले आफ्नै हातले रोपेको अर्गानिक गोलभेडा टिक्दै[फोटो फिचर ]

कृषी बिद्यार्थी

शुभद्रा–मदन फाउन्डेसनमा अध्ययनरत बालबालिकाहरु ।

खोटाङ जिल्लाको सोल्मास्थित शुभद्रा मदन फाउन्डेसनले खोलेको ‘जन-जागृति माध्यमिक विद्यालयमा व्यवहारिक ज्ञान सिक्दै कृषी बिद्यार्थी । यहाँ ४० जिल्लाका विभिन्न उमेर समूहका डेढ सयजना अध्ययनरत छन् । उनीहरू कुटो, कोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकिरहेका छन् ।

केही महिना अघि विद्यार्थीहरुले आफ्नै हातले रोपेको अर्गानिक गोलभेडाको फल टिक्दै ।
कृषी बिद्यार्थी
कृषी बिद्यार्थी

कृषी बिद्यार्थी

कृषी बिद्यार्थी

कृषी बिद्यार्थी

–तस्बिर : शुभद्रा–मदन फाउन्डेसन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?