तरकारी तथा फलफूलको आजको मूल्य : रातो बन्दा प्रतिकेजी ३७५,मकै बोडी ११५

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनारको प्रतिकेजी मूल्य ३७५, अम्बा प्रतिकेजी ९५,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४९, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ९० रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ५५ रुपैयाँ, कुरीलो प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ४००,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?