तरकारी तथा फलफूलको आजको मूल्य :तने बोडी प्रतिकेजी ११०,जिरीको साग के.जी. रू ६५०

तने बोडी

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५०, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ११०,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४९, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ८५ रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ५५ रुपैयाँ, कुरीलो प्रतिकेजी ९५० रुपैयाँ ,कागती प्रतिकेजी २२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३५०,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ३१०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?