तरकारी तथा फलफूलको आजको मूल्य :किवि प्रतिकेजी रू.२२५,भारतीय गोलभेडा केजी रू.९५

किबी खेती

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी १३५,आलु रातो प्रतिकेजी मूल्य ७१, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ८० रुपैयाँ,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ३५ रुपैयाँ, कुरीलो प्रतिकेजी ६५० रुपैयाँ ,कागती प्रतिकेजी १४५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २२५,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी १३५ रुपैयाँ, च्याउ डल्ले २९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?